२०८२ फाल्गुन ४ गते, सोमबार ११:४२

नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश

काठमाडौं-

नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा स्थान पक्का गरेको छ । थाइल्यान्डमा जारी एसिया छनोटअन्तर्गत शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेट रनरेटका आधारमा नेपालले सुपर-३ मा प्रवेश गरेको हो ।

नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलसहित ५ अंक जोडेको थियो । हङकङले पनि समान ५ अंक प्राप्त गरे पनि नेट रनरेटमा नेपाल अगाडि रहँदै सुपर-३ मा स्थान बनायो । शुक्रबार वर्षाका कारण हङकङ र बहराइनबीचको खेल टससमेत नभई रद्द भएको थियो ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस