२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

नेपाल दशनामी युवा समिति पर्साको अध्यक्षमा मन्टु गीरी चयन

वीरगन्ज –

नेपाल दशनामी युवा समिति पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।

आईतबार पूर्व जिल्ला अध्यक्ष उदयनारायण गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनले सर्वसम्मत निर्णय गर्दै मन्टु गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको हो।

नवगठित समितिमा उपाध्यक्ष सत्रुधन गिरी, सचिव बबलु गिरी, कोषाध्यक्ष रुपेश गिरी, सह–सचिव मनोज गिरीसहित १९ सदस्य रहेका छन्।

अधिवेशन कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष सुरेश गिरी, केन्द्रीय सदस्य अर्जुन गिरी, प्रदेश सचिव दिनेशचन्द्र गिरीलगायतको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस