२०८३ असार १० गते, बुधबार १०:१९

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार नतिजा सार्वजनिक गर्नुअघि आइतबार डेमो प्रदर्शन गरिएको थियो। क्यालेन्डरअनुसार १५ साउनभित्र नतिजा प्रकाशित हुनुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनका कारण ढिलाइ भएको बोर्डले जनाएको छ।

गत २० चैतदेखि २९ दिन लामो आन्दोलनका कारण परीक्षा तालिका प्रभावित भई ११ वैशाखका लागि तय भएको परीक्षा २१ वैशाखदेखि सञ्चालन गरिएको थियो। यस वर्ष कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस