२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

हङकङको आवासीय क्षेत्रमा आगलागी हुँदा १३ जनाको मृत्यु

काठमाडौँ-

हङकङको ताई पो क्षेत्रमा बुधवार दिउँसो भएको ठूलो आगलागीमा १३ जनाको मृत्यु भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उल्लेख छ । स्थानीय समयअनुसार दिउँसो २ः५१ बजेतिर सरकारको अग्नि सेवा विभागलाई दुर्घटनाको बारेमा सूचित गरिएको थियो ।

भीषण आगलागीका कारण विभागले स्थानीय समयअनुसार साँझ ६ः२२ बजे नम्बर ५ को अलार्म फायरको सूचना जारी गरेको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस