२०८३ भाद्र २२ गते, सोमबार २१:१३

मुख्य न्यायधिवक्ता महतो पदमुक्त

जनकपुर-

 मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो  आजबाट पदमुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आइतबार एक सुचना प्रकासित गरी न्याधिवक्ता महतोलाई पदमूक्त गर्नु भएको हो ।

संविधानको धारा १६०को उपधारा (४)(ख) बमोजिक पदबाट मुक्त गरिएको प्रदेश प्रमुख कर्णको निजी सुचिव सत्रुधान यादवले प्रकास गर्नुभएको पत्रमा उलेख गरिएको छ ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस