२०८३ आश्विन २० गते, मंगलवार ०३:३३

स्पेनको टेनेरिफमा शक्तिशाली छालः चार जनाको मृत्यु

काठमान्डौं-

स्पेनी टापु टेनेरिफमा शक्तिशाली छालले समुन्द्रमा बगाएर चार जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । टापुको दक्षिणी तटमा रहेको लस गिगान्टेस भनेर चिनिने क्षेत्रमा रहेको प्राकृतिक चट्टानी स्विमिङ पुलमा यो घटना भएको हो ।

उक्त क्षेत्रमा ठूलो छालले धेरै मानिसहरूलाई समुन्द्रमा बगाएको थियो । तीन जनाको मृत्यु भएको पुष्टि भएको आपतकालीन सेवाहरूले बताएका छन् ।

उनीहरूलाई ३५ वर्षीय पुरुष, ५५ वर्षीया महिला र अर्को एक जना अपुष्ट उमेरका पुरुषको रूपमा पहिचान गरेको छ । पाँचौं व्यक्ति अझै पनि खोजी कार्य जारी रहेको अवस्थामा बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस