२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

गगनको गुनासोः विश्वप्रकाश र मेराविरुद्ध घेराबन्दी भयो

काठमाडौं –

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले महामन्त्रीहरुका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताउनुभएको हको । उहाँले नेपाली काँग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाउनु भयो । उहाँले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको बताउनु भयो । उहाँले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गर्नुभयो । महामन्त्री थापाले संख्याको आधारमादम्भ राखेर महामन्त्रीहरुलाई घेराबन्दी गरिएको बताउनु भयो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस