२०८३ बैशाख २ गते, बुधबार ०३:०७

अल्लु अर्जुन अभिनित ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ –

अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ । यो एक्सनप्रधान ट्रेलरमा अल्लु अर्जुन पुष्पराजको भूमिकामा देखिएका छन् ।

रिर्पोटका अनुसार आइतबार नेपाल सीमावर्ती भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।

सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको हो । सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर अर्थात् २० मंसिरमा रिलिजकाे तयारीमा छ ।

हेर्नुहोस ट्रेलर

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस