२०८३ जेष्ठ १६ गते, शनिबार १७:३१

रक्षा सहयोग बढाउन इरानी रक्षामन्त्रीद्वारा सिरिया भ्रमण

काठमाडौं –

इरानका रक्षामन्त्री अजिज नासिरजादेह दुई देशबीचको रक्षा र सुरक्षा सम्बन्धलाई मजबुत बनाउन सिरिया पुग्नुभएको छ । सञ्चारकर्मीहरुसँग उहाँले सबैलाई इरानी विदेश नीतिमा सिरियाली अरब गणतन्त्रको महत्त्वपूर्ण स्थानबारे जानकारी रहेको बताउनु भयो ।

आफू सिरियाली रक्षा मन्त्रीको निमन्त्रणामा आधारित भइ दमास्कस आएको र दुई देशहरूबीच विशेष गरी रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग आदानप्रदान बिस्तार गर्ने उद्देश्यका साथ आएको बताउनु भयो । इरानी मन्त्रीको भ्रमण सिरियाको सैन्य साइट र इरान समर्थक सम्पतीहरूमा तिब्र इजरायली आक्रमणको बीचमा भएको हो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस