२०८३ जेष्ठ १६ गते, शनिबार १६:४६

कर्पोरेट सुपरी सिक्सको आजको खेलमा ओम्नी विजयी

वीरगन्जमा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा आज ओम्नी ग्रुप विजयी भएको छ ।

चार समूह मध्य समूह डी बाट ओम्नी र सुप्रिमबीच आज आदर्शनगर रंगशालामा भएको खेलमा ओम्नी २ रनले विजयी भएको हो ।

सुप्रिमले दिएको ५७ रनको लक्ष्य ओम्नीले चार बाँकी छदै भेटायो । लायन्स क्लब अफ वीरगन्ज परिवार र वीरगन्ज स्पोटर््स एकेडेको संयुक्त आयोजनामा शनिबार उदघाटन भएको प्रतियोगितामा समूह ए बाट सिद्धार्थ बैंक र बि बाट हिमालयन बैंक लिमिटेड सेमिफाईनलमा पुगेका छन् ।

भोलीको खेल समूह डी को अग्नी ग्रुप र ओम्नी ग्रुपबीच हुने लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा वीरगञ्जका वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस