२०८२ भाद्र ५ गते, बिहीबार ११:३८

काठमाडौं-

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १८ औं बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

शनिवार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले शहीदहरुको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो । सो अवसरमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उपाध्यक्ष श्याम गुप्ताले महिला, मधेसी, जनजाति दलिहरुका मुद्दा अझै पूर्ण रुपमा सम्बोधन हुन नसकेको बताउनु भयो । उहाँले मधेसका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको बताउनु भयो । वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग गर्नुभयो ।

मधेस केन्द्रित दलहरुले आज प्रथम मधेस आन्दोलनको १८ वर्ष पूरा भएको अवसरमा बलिदानी शहीद दिवस मनाइरहेका छन् । शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेस प्रदेश सरकार र मधेस केन्द्रित दलहरु बलिदानी दिवसको रुपमा मनाउने गर्दछन् ।

प्रतिक्रिया

निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा नेपालमा शिक्षाको स्तर झनै खस्किन्छः राप्रपा सांसद जैसवाल

काठमान्डौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक

निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा नेपालमा शिक्षाको स्तर झनै खस्किन्छः राप्रपा सांसद जैसवाल

काठमान्डौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक

पोडकास्ट सुन्नुहोस