२०८३ आश्विन १८ गते, आईतवार १७:५७

मधेस प्रदेश सरकारद्वारा शहीद परिवारका सदस्यहरुको सम्मान

जनकपुर-

मधेस प्रदेश सरकारले शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेसी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने बताउनु भयो । उहाँले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताउनु भयो । शहीद परिवारका सम्पूर्ण सदस्यको बमिा गर्ने कार्यक्रम शुरु गरेको बताउनु भयो ।

कार्यक्रममा शहीद परिवारका सदस्य तथा जिउँदो शहीदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस