२०८३ आश्विन १८ गते, आईतवार १७:०५

युद्धविरामबाट खुशी गाजाका विस्थापित प्यालेस्टिनीहरू घर फर्कने तयारीमा

काठमाडौँ-

हमास र इजरायलबीच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आईतवारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनीहरू घर फर्कन र भग्नावशेषमा घरहरू पुनर्निर्माण गर्न तयार रहेका छन् ।

उनीहरु युद्धविरामसँग खुशी रहेको र युद्धविरामले नागरिकहरूको रक्तपात रोक्ने बताउँछन् । युद्धपछि गाजा पुनर्निर्माण गर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस