२०८३ बैशाख २ गते, बुधबार ०३:४३

२४ औं सशस्त्र प्रहरी दिवसमा आयोजित कार्यक्रममा १ महिला सहित ५७ जनाद्वारा रक्तदान

वीरगन्ज –

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज वीरगंजमा रक्तदानको आयोजना गरेको छ । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदानको आयोजना गरिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनिमिल आवासक्षेत्र स्थित सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पसा कार्यलय परिसरमा आयोजना गरेको कार्यक्रममा १ महिला सहित ५७ जनाले रक्तदान गरेका छन ।

कार्यक्रममा राजु पटेल, केदार तिमिल्सिना, सागर यादव, मान बहादुर श्रेष्ठ, सरफुदिन हवारी लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा वीरगंज रक्तसंचार केन्द्रका प्राबिधिकहरुले सहयोग गरेका थिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस