२०८३ बैशाख २ गते, बुधबार ०७:११

विकास,स्थायित्व र स्थिरताका लागि सरकारले काम गरिरहेको छः प्रधानमन्त्री

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिघ्र विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

शुक्रवार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछौटेपनहरुलाई चिर्दै जाने र उपलब्धिहरुलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताउनु भयो ।

उहाँले अहिलेको सरकार विकास,स्थायित्व र स्थिरताका लागि बनेको बताउनु भयो । अघिल्लो कार्यकालमा शुरु भएका कामहरु अहिले पुनः शुरु गरिएको बताउनु भयो । उहाँले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने बताउनु भयो । देशको शिघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने, देशको शिघ्र विकास गर्नेगरी सरकारले काम गरिरहेको बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस