२०८३ आश्विन १८ गते, आईतवार १२:३२

वीरगन्जको श्री दुर्गा रोड कैरियरमा सशस्त्र प्रहरी बलको छापामारी , कपडा र हार्डवेयरका सामान बरामद

वीरगन्ज-

सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जका नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा (सोमबार) आज बिहान विशेष सूचनाका आधारमा छापामारी गरिएको छ।

वीरगन्ज महानगरपालिका आर्दशनगरस्थित श्री दुर्गा रोड कैरियरको गोदाममा छापामारी गर्दै भन्सार छलेर ल्याइएको आसंकामा विभिन्न कपडा र हार्डवेयरका सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार कपडाको मूल्याङ्कन प्रक्रिया जारी रहेको छ भने थप अनुसन्धान भइरहेको छ। बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने तयारी गरिएको गुल्मले जनाएको छ।

यस घटनासम्बन्धी थप जानकारी केही समयपछि सार्वजनिक गरिने सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस