२०८३ असार २७ गते, शनिबार १७:४०

संविधान संशोधनको बहस नै हुन छोड्योः विमलेन्द्र निधी

जनकपुर-

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताउनुभएको छ ।

शनिवार साँझ जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उहाँको गुनासो थियो ।

उहाँले संविधान संशोधनको मुद्दालाई नेपाली काँग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताउनु भयो । नेता निधीले संविधान संशोधनको लागि दुई तिहाई आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताउनु भयो ।

नेता निधीले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

पशुपती आदर्शनगरको जग्गा विवाद: २१ घरजग्गाधनीद्वारा मालपोत प्रमुख र व्यवसायी केडियामाथि गम्भीर आरोप, सांसद पन्तलाई ज्ञापनपत्र

वीरगन्ज– वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेको पशुपती आदर्शनगरको जग्गा स्वामित्वलाई लिएर

पोडकास्ट सुन्नुहोस