२०८३ बैशाख २ गते, बुधबार ०७:०९

१२ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं-

सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो ।

आइतबार १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ ।हिजो १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस