वीरगन्ज-
रौनियार युवा समाजले यस वर्षको होलिमिलन कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रममा समस्त स्वजातीयहरूलाई उपस्थित हुन सादर निमन्त्रणा गरिएको छ। कार्यक्रम फागुन २८ गते बुधबार राखिएको छ भने स्थान क्लासिक बैनक्वेट (ब्यारेक नजिक) रहेको छ।
यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, होली खेल्ने तथा सामुदायिक एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ। रौनियार युवा समाजले सबै स्वजातीयहरूलाई निर्धारित मिति, स्थान तथा समयमा उपस्थित हुन अनुरोध गरेको छ।
Post Views: 37