२०८२ असार १७ गते, मंगलवार १०:५८

वीरगन्ज-

नन्दु श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जको लालबङगलास्थित आयोजित कार्यक्रममा उनी राप्रपा प्रवेश गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङगदेनले श्रीवास्तवलाइ टिका लगाएर पार्टीमा स्वागत गरे ।

नन्दु वीरगन्जका पूर्वमेयर एवम् पूर्वमन्त्री बिमल श्रीवास्तवका भाइ हुन् । त्यसै गरि लोसपाका केन्द्रिय सद्स्य चन्दन मिश्र पनि आज राप्रपामा पार्टी प्रवेश गरेका छ्न ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज वीरगन्जमा आमसभाको आयोजना गरेको छ । राजा सहितको हिन्दु राष्ट्र कायम गर्ने मुद्दा लिएर देशभर सभाको आयोजना गर्दै आएको राप्रपाले आज वीरगन्जको लालबंगलामा सभाको आयोजना गरेको हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस