२०८३ असार १० गते, बुधबार ०९:४८

अरब लिग, इराक र इजिप्टद्वारा सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त

काठमाडौँ-

अरब लिग (एएल) ले सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । एएलले हिंसा र अनियन्त्रित हत्याको साथै सिरियाको आन्तरिक अवस्थालाई बढावा दिने उद्देश्यले गरिएको कुनै पनि वाह्य हस्तक्षेपको पनि निन्दा गरेको छ ।

सिरियामा भइरहेको विकासक्रमले सिरियालाई अस्थिर बनाउने र यसको पुनप्र्राप्तिमा बाधा पु¥याउने प्रयासलाई विफल पार्न स्थिरता र नागरिक शान्ति बढाउने नीति र उपायहरूमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएको छ ।

इराकी विदेश मन्त्रालयले सिरियामा भइरहेको सुरक्षा विकासक्रमप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षहरूबाट नागरिकहरूको सुरक्षा र संयम अपनाउन आह्वान गरेको छ । मन्त्रालयले सबै पक्षहरूलाई सैन्य वृद्धिको सहारा लिनुको सट्टा संयम अपनाउन र विवाद समाधान गर्न संवाद गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस