२०८३ कार्तिक २२ गते, आईतवार ३:५९

इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

काठमाडौं –

उत्तरी पश्चिम किनारको जेनिन गभर्नरेटमा इजरायली सेनाद्वारा तीन प्यालेस्टिनीको हत्या भएको प्यालेस्टाइनी सरकारले जनाएको छ । मन्त्रालयले पीडितहरूमध्ये एकलाई ५८ वर्षीया फैजा इब्राहिम अबु घालीको रूपमा पहिचान गरेको छ ।

अन्य दुई पीडितहरूको पहिचान खुलाएको छैन । उनीहरूलाई बिहान इजरायली सेनाले गोली हानी मारेको बताएको छ ।

प्रतिक्रिया

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

पोडकास्ट सुन्नुहोस