२०८२ आश्विन २४ गते, शुक्रबार २१:००

ट्रम्पद्वारा अप्रिल २ मा २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा

काठमाडौं-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गर्नुभएको छ । जुन अप्रिल २ मा लागू हुने तय गरिएको छ ।

अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने बताउनु भयो । सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस