२०८२ पुष २७ गते, आईतवार १३:२०

पाकिस्तानमा प्रहरी गाडीमा विस्फोटः २ जनाको मृत्यु, २१ जना घाइते

काठमाडौँ-

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीवार प्रहरी गाडीमा भएको बम आक्रमणमा दुई जनाको मृत्यु भएको छ। पुलिससहित २१ जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

घटना प्रान्तीय राजधानी क्वेटामा भएको र घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रान्तीय स्वास्थ्य मन्त्रालयका मिडिया संयोजक वसीम बेगले बताउनु भयो । व्यस्त बजार क्षेत्रमा नियमित गस्ती गरिरहेका प्रहरी कर्मचारीहरूको गाडी नजिकै एउटा विस्फोटक पदार्थ विस्फोट हुँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस