२०८३ श्रावण २१ गते, बिहीबार ०१:३८

इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण

काठमाडौं– 

नोभेम्बर २७ मा युद्धविराममा सहमति भएपछि शुक्रवार बेरुतको दक्षिणी उपनगरहरूमा रहेको एउटा भवनमा इजरायली हवाई आक्रमण भएको छ । जुन पहिलो पटक यस्तो आक्रमण हो ।

इजरायली सेनाले लेबनानी राजधानी नजिकै शिया लडाकू समूहको गढ दहिहमा रहेको हिजबुल्लाहको ड्रोन भण्डारण सुविधालाई लक्षित गरेको बताएको छ । हालसम्म कुनै मानवीय क्षतिको तत्काल कुनै रिपोर्ट गरिएको छैन ।

हमला हुनुभन्दा पहिले इजरायल रक्षा बलले सामाजिक सञ्जालमार्फत खाली गर्ने चेतावनी जारी गरेको थियो ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस