२०८३ श्रावण २१ गते, बिहीबार ०४:३४

भारतले भूकम्प प्रभावित म्यानमारमा मेडिकल टास्क फोर्स पठायो

काठमाडौं- 

भारतले भूकम्प प्रभावित म्यानमारमा मेडिकल टास्क फोर्स खटाएको छ । देशको रक्षा मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । शत्रुजित ब्रिगेड मेडिकल रेस्पोन्डर्सको ११८ सदस्यीय टोली आवश्यक चिकित्सा उपकरण र आपूर्तिहरूसहित म्यानमार गएको बताइएको छ ।

एयरबोर्न एन्जल्स टास्क फोर्स प्रकोप प्रभावित क्षेत्रहरूमा उन्नत चिकित्सा र शल्यक्रिया हेरचाह प्रदान गर्ने बताइएको छ । यसले भारतीय सेनाले विपत्तिमा घाइते भएकाहरूलाई तत्काल हेरचाह प्रदान गर्न ६० शैय्याको चिकित्सा उपचार केन्द्र स्थापना गर्ने बताएको छ ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस