२०८३ श्रावण २१ गते, बिहीबार ०४:३४

अमेरिकी करले अटो उद्योगको एकीकरणलाई हानि पु¥याउँछः मेक्सिको राष्ट्रपति

काठमाडौं- 

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको २५ प्रतिशत करले दुई देशको अटो उद्योगको एकीकरणमा असर गर्ने बताउनुभएको छ । गत वर्ष मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लगभग २५ लाख सवारी साधन निर्यात गरिएको थियो ।

यो दशकौंदेखि हुँदै आएको एकीकरण हो । उहाँले मेक्सिको एकपक्षीय उपायसँग सहमत नरहेको बताउनु भयो । कुनै पनि करले एकीकरण र दुई देशको अर्थतन्त्रलाई असर गर्ने बताउनु भयो ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस