२०८२ पुष २७ गते, आईतवार २२:१६

जनकपुरधाममा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली

जनकपुरधाम-

नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको समर्थनमा मोटरसाइकल ¥याली गरेको छ ।

पार्टीको प्रदेश कार्यालयबाट शुरु गरिएको ¥याली तिरहुतिया गाछी पुगेर समापन गरिएको हो । गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित ¥यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागी थिए । उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा फहराउँदै पार्टीको नारा लगाउँदै तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा ऐक्यबद्धता जनाउँदै शहरका मुख्य सडकहरू परिक्रमा गरेका हुन् ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस