२०८३ बैशाख १ गते, मंगलवार १८:०९

तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई सरकारद्वारा १०–१० लाख राहत घोषणा

काठमाडौं–

सरकारले काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने दुई व्यक्तिका परिवारलाई जनही १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले यो रकम निकासाका लागि अर्थ मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ। तीनकुने प्रदर्शनमा भएको घटनाले व्यापक चर्चा पाएपछि सरकारले पीडित परिवारलाई राहत दिने कदम चालेको हो।

यो निर्णयले घटनाप्रति सरकारको संवेदनशीलता झल्काउने अपेक्षा गरिएको छ भने राहत रकम छिट्टै उपलब्ध गराउन प्रक्रिया अघि बढाइने गृह मन्त्रालय स्रोतले जनाएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस