२०८३ बैशाख २ गते, बुधबार ०३:२९

प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन: नेपालको ऋण छिमेकी देशको तुलनामा कम छ

जनकपुरधाम –

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशको तुलनामा नेपालको ऋण कम रहेको दाबी गरेका छन्। मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्ने क्रममा उनले विश्वमा सबैभन्दा बढी ऋण जापानको रहेको उल्लेख गर्दै नेपालको ऋण अनुपातलाई कम भएको बताए।

“विश्वमा सबैभन्दा बढी ऋण अनुपातमा जापानको धेरै छ। ऋणको अनुपात हेर्ने हो भने छिमेकी देशको भन्दा नेपालको कम ऋण छ। राष्ट्रिय वार्षिक आयको तुलनामा हाम्रो ऋण कम छ। राष्ट्रिय आयको ५० प्रतिशत ऋणलाई त्यति ठूलो मानिँदैन,” ओलीले भने।

प्र धानमन्त्री ओलीले यो भनाइमार्फत नेपालको आर्थिक अवस्थालाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन्। उनको यो अभिव्यक्तिले ऋणको विषयमा उठ्ने चिन्तालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस