२०८२ श्रावण ४ गते, आईतवार १९:५२

काठमाडौँ-

टर्किएले रोमन सम्राट र दार्शनिक मार्कस अरेलियसको मूर्ति देशबाट तस्करी भएको ६५ वर्षपछि सफलतापूर्वक फिर्ता ल्याएको संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एरसोयले बताउनुभएको छ । प्राचीन मूर्ति चाँडै नै अंकारामा एक विशेष प्रदर्शनीमा जनताको लागि अनावरण गरिने बताइएको छ ।

१९६० को दशकमा दक्षिणपश्चिमी टर्किएको प्राचीन शहर बोबोनबाट लुटिएको यो मूर्ति दशकौंदेखि संयुक्त राज्य अमेरिकामा प्रदर्शनमा थियो । न्यूयोर्क म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालय र अमेरिकी गृह सुरक्षा विभागसँगको सहकार्यमा यो पुनप्र्राप्ति गरिएको थियो ।

यो फिर्ता टर्कीको सांस्कृतिक सम्पदा पुनः प्राप्त गर्ने व्यापक प्रयासको एक हिस्सा हो । विगत सात वर्षमा ८ हजार ९ सय ६७ ऐतिहासिक कलाकृतिहरू स्वदेश फिर्ता गरिएको छ ।

प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक

सम्बन्धित खबर

समाचार

पोडकास्ट सुन्नुहोस