२०८३ आश्विन २० गते, मंगलवार ०५:१२

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा हुने

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन गर्ने भएको छ।

सोमबार सार्वजनिक नतिजासँगै बोर्डले पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ग्रेड सुधार गर्न चाहने विद्यार्थीका लागि भदौ २८ र २९ मा परीक्षा सञ्चालन गरिनेछ।

यस वर्षको नियमित परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो। उक्त परीक्षामा देशभरका ५ हजार २०२ विद्यालयका एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी कुल तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस