२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टीको अध्यक्ष पद त्यागे

काठमाडौं –

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले आफूले अध्यक्ष पद छाडेको घोषणा गरेका हुन्।

भट्टराईको घोषणापछि बैठकले मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता कृष्ण शर्माका अनुसार महाधिवेशनको मिति भने अझै छलफलमै छ।

बाबुराम भट्टराई गत माघमा भएको पार्टीको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस