२०८३ आश्विन २० गते, मंगलवार ०३:३५

सर्लाहीमा विद्युत् आपूर्ति ठप्प

सर्लाही-

हावाहुरी तथा चट्याङका कारण सर्लाहीमा बिहानै देखि विद्युत अवरुद्व भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका अनुसार नवलपुर–मलंगवा ३३ केभी लाइनमा खराबी आएपछि वितरण केन्द्र मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लामा रहेका मलंगवा, बरहथवा र लालबन्दी वितरण केन्द्रमा हावाहुरी तथा चट्याङका कारण समस्या आएको र जिल्ला नै अन्धकार बन्न पुगेको छ ।

प्राधिकरणले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिसकेको र मर्मत कार्य पूरा भएपछि लाइन पुनः सुचारु हुने जानकारी दिएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस