२०८२ आश्विन २४ गते, शुक्रबार १९:१५

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय

काठमाडौं-

मन्त्रिपरिषद्का २० वटा निर्णयहरु सार्वजनिक भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् निर्णयहरु :

पोडकास्ट सुन्नुहोस