२०८२ मंसिर ११ गते, बिहीबार १४:१४

हङकङको आवासीय क्षेत्रमा आगलागी हुँदा १३ जनाको मृत्यु

काठमाडौँ-

हङकङको ताई पो क्षेत्रमा बुधवार दिउँसो भएको ठूलो आगलागीमा १३ जनाको मृत्यु भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उल्लेख छ । स्थानीय समयअनुसार दिउँसो २ः५१ बजेतिर सरकारको अग्नि सेवा विभागलाई दुर्घटनाको बारेमा सूचित गरिएको थियो ।

भीषण आगलागीका कारण विभागले स्थानीय समयअनुसार साँझ ६ः२२ बजे नम्बर ५ को अलार्म फायरको सूचना जारी गरेको छ ।

पोडकास्ट सुन्नुहोस