२०८२ चैत्र २३ गते, सोमबार ००:५२

देउवा–ओली भेटवार्ता: जेनजी आन्दोलनपछि पहिलो पटक दुई शीर्ष नेता आमनेसामने

काठमाडौँ –

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज महत्वपूर्ण भेटवार्ता भएको छ।

सभापति देउवाको सचिवालयका अनुसार भेटवार्तामा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सहमति तथा स्थिरतामाथि केन्द्रित कुराकानी भयो।

भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी भएका थिए।

जेनजी आन्दोलनपछि पहिलो पटक दुई ठूला दलका शीर्ष नेताहरू आमनेसामने बसेको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। आगामी शक्ति–सन्तुलन, सहकार्यका सम्भावित विकल्प र राष्ट्रिय राजनीतिका संवेदनशील मुद्दाहरूमा छलफल भएको बताइएको छ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस