२०८२ चैत्र २० गते, शुक्रबार २३:०२

बिश वर्ष देखि फरार रहदै आएका कलवार वीरगन्जबाट पक्राउ

एआईको सायताले बनाईएको तस्विर

वीरगन्ज-

जिउ मास्ने बेच्ने मुद्दामा विगत २० वर्ष देखि फरार रहेका एक जना अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिउ मास्ने बेच्ने कसुर मुद्दामा २०६२ सालदेखि फरार रहदै आएका वीरगन्ज महानगरपालिका वडा नं. १९ निवासी सुरेश प्रशासद कलवारलाई प्रहरीले आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

२०६२ साल चत्रै १७ गते सावित विन्दवासनि गाँउविकास समिति वडा नं. ६ निवासी बृजेश प्रसाद कलवारले सुरेश विरुद्ध जाहेरी दर्ता गएपछि उनी फरार रहदै अएका थिए ।

नेपाल सरकारवादि रहेका मुद्दामा विगत २० वर्ष देखि फरार रहेका कलवार वीरगन्जमा भएको सुचनाको आधारमा उनलाई वीरगन्ज महानगरपालिकाको वडा नं. ९बाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका कलवारलाई जिल्ला अदालतमा उपस्थत गराई जिव मास्ने बेच्ने कसुर मुद्दामा अनुसन्धानलाई अगाडी बढाएको उहाँले बताउनुभयो।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस