२०८२ चैत्र २० गते, शुक्रबार २१:२६

एमाले ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं –

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । संगठन विभागका प्रमुख कांशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर तयारीमा जुटेका छन् ।

विभाग प्रमुखका अनुसार आगामी महाधिवेशनमा सहभागी हुनेमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि चुनावबाट चयन भएका छन । त्यसभन्दा बाहेक १ सय ८ जना केन्द्रबाट मनोनयनमार्फत प्रतिनिधि बन्ने व्यवस्था छ । मनोनितसहित कुल प्रतिनिधि संख्या २ हजार २ सय ६२ पुग्ने जनाइएको छ ।

पूर्व नेकपा (एस) को घरफर्क अभियान मार्फत आएका कार्यकर्तामध्येबाट तीन जनाले पनि प्रतिनिधिमा समावेश गराइदिन निवेदन दिएका छन् । उनीहरूको विषयमा निर्णय गर्ने जिम्मा पार्टी सचिवालयलाई दिइएको विभागले जनाएको छ ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस