२०८२ चैत्र २० गते, शुक्रबार २१:२५

पर्यावरण संरक्षणको लागि: पर्सामा नेपाल रेडियोलोजिस्ट एसोसिएसनद्वारा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

पर्सा-

नेपाल रेडियोलोजिस्ट एसोसिएसन (NRA) ले पर्सा जिल्लामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय समुदायलाई हरियालीयुक्त, स्वच्छ र स्वास्थ्यमैत्री वातावरण प्रदान गर्ने उद्देश्यका साथ पर्सा जिल्लामा कार्यरत सबै रेडियोलोजिस्ट चिकित्सकहरूको सक्रिय सहभागितामा आदर्श नगर क्षेत्रमा सयौँ बिरुवा रोपिएको हो।

पर्यावरण संरक्षण, प्रदूषण न्यूनीकरण र हरियाली विस्तारलाई प्राथमिकता दिँदै आयोजना गरिएको यो अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूले जानकारी दिएका छन्।

वृक्षारोपण अभियानमा सहभागी चिकित्सकहरूले वातावरण संरक्षण गर्नु सबै नागरिकको दायित्व भएकोमा जोड दिएका छन्। साथै, उनीहरूले आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

NRA पर्साका प्रतिनिधिहरूका अनुसार, यस कार्यक्रममा रोपिएका बिरुवाहरूको संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय तहसँग आवश्यक समन्वय गरी निगरानी र हेरचाह कार्यलाई निरन्तरता दिइनेछ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस