२०८३ आश्विन २० गते, मंगलवार ०३:३४

पर्सा १ मा राष्टिय स्वतन्त्र पार्टी ( रास्वपा) बाट हरी पन्तको प्रबल संभावना

वीरगन्ज-

राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा १ बाट रास्वपा पर्सा सभापति हरी पन्त लाई उम्मेदवार बनाउने प्रबल संभावना रहेको छ । सभापति पन्त स्वच्छ छवि र एक कुशल संगठक पनि रहेकोले पन्तलाई नै उम्मेदबार बनाउने सम्भावना देखिएको सो पार्टीका कार्यकर्ता बताउँछन ।

रास्वपा पर्साको २ ,३ र ४ बाट भने आकांक्षीहरु धेरै देखिएकोले अहिले सम्म पनि संभावित उम्मेदवारको रुपमा पार्टीले कसैलाई पनि अगाडी सारेको छैन ।

पार्टीको उम्मेद्वारीको विषयमा को को उम्मेदबार लाई कहाँ कहाँ कहाँ बाट टिकट दिइँदै छ , भनेर पर्साका सभापति हरी पन्त सँग सम्पर्क गर्दा उहाँले रास्वपाको उम्मेद्वार छनोट प्रकृया अरु पार्टी भन्दा बिल्कुल भिन्न रहेकोले अहिले नै केही निर्क्यौल गर्न नसकिने बताउनु भयो ।

पर्साको एक नम्बरमा तपाईंको चर्चा छ नि भनेर , प्रश्न गर्दा उहाले सबैको लागि पार्टीको उम्मेदबार छनोट विधि एउटै रहेकोले पार्टीले अपनाउने सबै छनोट प्रक्रियाद्वारा आफूलाई अघि सारे जाहा बाट लड्न पनि आफु तयार रहेको बताए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस