२०८३ असार २१ गते, आईतवार ०२:५८

प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

काठमाडौं-

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन् ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस