२०८३ आश्विन २० गते, मंगलवार ०४:२३

मो.सा. चोरीको अभियोगमा पटेल पक्राउ

वीरगन्ज –

मोटरसाइकल चोरीको अभियोगमा पर्सा प्रहरीले एक जना युवालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरीको आरोपमा हिजो साँझ पक्राउ परेका बाराको कलैया उपमहानगरपालिका–१ निवासी प्रमोद पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

वीरगन्ज महानगरपालिका-१२ स्थित दीनबन्धु पेट्रोल पम्पबाट मधेश प्रदेश ०३-०३३ प ८५१७ नम्बरको टिभिएस मोटरसाइकल चोरी गर्दै गर्दा पटेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस