२०८३ बैशाख २ गते, बुधबार ०३:०७

सुपौलिको एक कपडा पसलमा आगलागी, १५ लाखको क्षति

संकेत तस्विर

पर्सा-

पर्साको जिराभवानी गाउँपालिका ४ सुपौलीमा आगलागीका घटना भएको छ । सुपौली बजारमा स्थानिय दिलिप चौधरीले सञ्चालन गरेको कपडा पसलमा हिजो साँझ आगलागी भएको हो ।

“विद्युत सर्टसर्किट भएर आलगागी भएको छ । त्यसमा रहेका अधिकान्स कपडा जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको छ ।” ईलाका प्रहरी कार्यालय सेढ्वाका प्रहरी नायब निरिक्षक ध्रुव कुमार श्रेष्ठले भने ।

आगो नियन्त्रणमा लिन पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाको दुई बारुण यन्त्र सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासि खटेका थिए । उनीहरुको एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस