
वीरगन्ज महानगरको सोलार पोल ठेक्कामा अनियमितताको आरोप, त्रुटिपूर्ण कागजातवाला फर्मलाई ठेक्का दिएको दाबी
वीरगन्ज- वीरगन्ज महानगरपालिकाले सोलार पोलमा बोर्ड जडानसम्बन्धी ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोप लागेको छ। प्रतिस्पर्धात्मक रूपमा बोलपत्र पेस गरेका

















