२०८३ आश्विन ३० गते, शुक्रबार १३:५४

Category: विशेष

केरुङमा बाढीको कहर : ३ जनाको मृत्यु, ५५८ बेपत्ता, उद्धारमा चिनियाँ सेना परिचालन

काठमाडौं । चीनको दक्षिण–पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ

नागढुङ्गा–मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

काठमाडौं – अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर ’स्ट्यान्डबाइ’, १० वटा परिचालनमा

काठमाडौं – बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २०

मधेशमा भ्रष्टाचारको जालो : सिँचाइ कार्यालयका प्रमुख र अधिकृतविरुद्ध ७ लाख ५० हजार घुसको मुद्दा

सर्लाही – मधेश प्रदेशमा सरकारी विकास आयोजनामा अनियमितता र भ्रष्टाचारको आरोपका घटना बढिरहेका बेला सर्लाहीमा ७ लाख ५० हजार रुपैयाँ

रसुवाको विनाशकारी बाढीमा मधेशका एक दर्जनभन्दा बढी सम्पर्कविहीन, अधिकांश जलविद्युत् आयोजनाका प्राविधिक

वीरगन्ज – रसुवाको स्याफ्रुबेँसी, त्रिशूली, टिमुरेलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीनमध्ये

रसुवाको विनाशकारी बाढीको प्रारम्भिक प्रतिवेदन सार्वजनिक : एकैपटक २ करोड घनमिटर अतिरिक्त पानी बगेको अनुमान

काठमाडौं – तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा आएको भीषण बाढीले त्रिशूली हुँदै नारायणी नदीसम्म ठूलो क्षति पुर्‍याएको खुलेको

हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६२ जनाको शव फेला परेको छ । आज विहान

चितवनबाट काठमाडौं जाने सवारीसाधन सञ्चालनमा रोक, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल

चितवन– भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको धादिङ खण्डअन्तर्गत बैरेनी लगायतका स्थानमा सडक अवरुद्ध भएपछि चितवन जिल्ला प्रशासन कार्यालयले नारायणगढ

भोटेकोशीको बाढीप्रति मधेस सरकारको गम्भीर चिन्ता: तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान

जनकपुरधाम– रसुवाको सीमावर्ती क्षेत्रबाट आज भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको जनधनको क्षतिप्रति मधेस प्रदेश सरकारले

रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन

काठमाडौं – रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । बाढीका कारण रसुवा,

पोडकास्ट सुन्नुहोस