
त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित; अवरुद्ध सेवा पुनः सुचारु
काठमाडौँ- इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा आगलागी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही बेर तनावपूर्ण स्थिति सिर्जना

















