
वीरगन्ज बजारमा कमसल खाद्यवस्तुको बिगबिगी: अनुगमन तीव्र पार्न र ‘मोबाइल ल्याब भ्यान’ परिचालन गर्न उपभोक्ता मञ्चको माग
वीरगन्ज– पछिल्लो समय वीरगन्ज लगायत देशका विभिन्न बजारहरूमा गुणस्तरहीन र मापदण्डविपरीतका खाद्यवस्तुहरूको खुला बिक्री–वितरण भइरहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च

















