२०८३ आश्विन २० गते, मंगलवार ०५:१२

Category: अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८

आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

काठमाडौं – हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमाडौं – पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता

नेपाल–भारतबीच तीन बुँदे सहमति: अब नेपालीले पनि भारतमा क्यूआर कोडबाट भुक्तानी गर्न पाउने

नयाँ दिल्ली नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी, भूकम्पपछिको पुनर्निर्माण र सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्ने गरी तीनवटा महत्वपूर्ण विषयमा

gas

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

काठमाडौं – भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू

१० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

काठमाडौं – नेपालमा पछिल्लो समय बर्डफ्लु ९एच५एन१० संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली ९एनएएचआईएस० र

विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति 

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणसँग जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले

राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौं – नेपाली अर्थतन्त्रमा अझै अपेक्षित चलायमानता आउन नसकेको र बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले नेपाल राष्ट्र बैंकले शुक्रबार

नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

काठमाडौं – विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ । कम्पनीले शुक्रबार नेपालमा सेवा शुभारम्भ गरेको

हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन

काठमाडौं – हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । एक साताको नेपाल भ्रमणका

पोडकास्ट सुन्नुहोस