२०८३ बैशाख १६ गते, बुधबार १८:३१

Category: समाचार

निजी विद्यालयहरुको बस ¥याली सुरु

काठमाडौं- शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गरेका छन् ।

एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्प अनुभव

काठमाडौं- अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय

कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।

माओवादी केन्द्रका नेता दिनेश किराती आजपामा प्रवेश गरे

काठमाडौं- नेकपा (माओवादी केन्द्र्र) निकटको किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव दिनेश किराती पार्टी परित्याग गरि आम जनता पार्टी ९आजपा०मा

खाने पानी मन्त्री र वीरगन्जका मेयरको गुनासोमा किरण पक्राउ

वीरगन्ज- खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ। नेपाल सरकारका

वीरगन्जमा हैजा संक्रमण बढेपछि विद्यालय तीन दिनका लागि बन्द

वीरगन्ज – वीरगन्ज महानगरपालिकाभित्र हैजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तोः बालेन्द्र साह

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताउनुभएको छ । ३३ औँ महानगर प्रहरी दिवसको

पतञ्जली जग्गा प्रकरणबारे माधव नेपालः मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको हो

काठमाडौं-  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताउनुभएको छ । नेपालको

प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि चीन तर्फ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन गएका छन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली

पोडकास्ट सुन्नुहोस